नेपालगञ्जमा रात्रिकालीन क्रिकेट सुरु
नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले क्रिकेट पूर्वाधार विकासका लागि आवश्यक परे आफूले बजेट विनियोजन गर्ने र एक करोड रुपैयाँसम्म लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “जग्गा उपलब्ध गराउनुहुन्छ र खेलकुद तथा क्रिकेटका…
