नेपालगञ्जमा रात्रिकालीन क्रिकेट सुरु

नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले क्रिकेट पूर्वाधार विकासका लागि आवश्यक परे आफूले बजेट विनियोजन गर्ने र एक करोड रुपैयाँसम्म लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “जग्गा उपलब्ध गराउनुहुन्छ र खेलकुद तथा क्रिकेटका…

Read More

नेपालगञ्जमा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता हुँदै

नेपालगञ्ज उप–महानगरपालिका–५ को आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता रूपमा सञ्चालन हुने भएको छ । आगामी ६ गतेदेखि सुरु हुने प्रतियोगिता लगातार १२ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ३० भन्दा बढी टोलीहरूको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालनका लागि करिब तिन लाख ५० हजार रुपैयाँको बजेट तय गरिएको छ…

Read More

राज्यबाटै अन्यायमा मुक्त कमैया

आशा परियार : देशमा कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको २४ औं वर्ष पुगेको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । सरकारले मुक्त घोषणा गरेको २४ औं वर्ष बितिसक्दा पनि अझै मुक्त कमैयाको पुर्नस्थापना तथा व्यवस्थापन पूर्ण रुपमा हुन सकेको छैन । कमैया प्रथाको अन्त्य भएको…

Read More