प्रतिनिधिसभा सदस्य बाँके–२ का प्रत्यक्ष स्वतन्त्र उम्मेदवार : सौभाग्य जङ शाह चुनावी मैदानमा
नेपालगन्ज :आगामी निर्वाचनको मिति नजिकिएसँगै बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक सरगर्मी चुलिएको…
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
नेपालगन्ज : नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र विष्टले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । ‘भ्रष्टाचार मुक्त समाज, सुशासन, विकास र समृद्धिका लागि हाम्रो अभियान’ भन्ने मूल नारासहित विष्टले एक औपचारिक कार्यक्रमका बीच आफ्ना विकासका योजना तथा संकल्पहरू सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको…
नेपालगन्ज :आगामी निर्वाचनको मिति नजिकिएसँगै बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक सरगर्मी चुलिएको छ । दशकौंदेखि स्थापित दलहरूले शक्ति सङ्घर्ष र नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै आम मतदातामा चरम वितृष्णा छाइरहेका बेला यसपटक परम्परागत राजनीतिको विकल्पमा एक सशक्त ‘स्वतन्त्र लहर’ देखिएको छ । दलहरूले केवल आफ्ना कार्यकर्ता र सिमित गुटको स्वार्थ रक्षा गर्ने…
नेपालगन्ज : राजनीति प्राय, राजधानीका गल्ली, सत्ता समीकरण र चुनावी अंकगणितको कथा बनाइन्छ । तर बाँके क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार महेन्द्र प्रकाश चन्दको राजनीतिक यात्रा ती सबैभन्दा टाढाबाट सुरु भएको हो भारतको परदेशी भूमिमा, एक नेपाली मजदुरको पहिचानसँग । चन्द अखिल भारत नेपाल एकता समाजमा सक्रिय रहँदै भारतमा रहेका नेपाली श्रमिकका सामाजिक मुद्दामा…
नेपालगन्ज : प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा उम्मेदवारहरूले घरदैलो, सभा र भेटघाटलाई केन्द्रमा राखेका छन् । यसैक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका दिपेन्द्र बिष्टले जेष्ठ नागरिक र युवासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेका छन् । पछिल्ला केही सातादेखि बिष्ट गाउँ–बस्तीका टोल, चौतारी र…
नेपालगन्ज : नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सुमन मल्ल पछिल्लो समय चर्चाको केन्द्रमा छन् । उनको उम्मेदवारीसंगै क्षेत्र नं. ३ मा चुनावी माहोल तातेको छ भने विशेषगरी युवा पुस्तामा नयँ आशा र उत्साह देखिएको छ । उमेरले युवा भए पनि कामले परिपक्व मल्ललाई बुढापाका, युवादेखि मध्यम वर्गसम्मले भरोसाको…
नेपालगन्ज, माघ २७ – बाँके जिल्लामा मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान अन्तर्गत ६ दिनमा लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार माघ २२ गते देखि सञ्चालन भएको अभियानमा हालसम्म १७ हजार ९ सय ९१ ज्ना किशोरीले खोप प्राप्त गरेका छन् । बाँकेका चार स्थानीय तहमा सञ्चालन भइरहेको खोप…
नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नं. ४ वडा कार्यालयमा कार्यरत महिला वडा सचिव शशी कुमारी प्रजापतिको कामप्रति वडावासी सन्तुष्ट रहेका छन् । हरेक कामको सिलसिलमा वडा कार्यालय पुगेका वडावासीको काम कानुनले दिए बमोजिम सहजताका साथ सहजै गर्ने भएको हुनाले वडावासीहरु वडा सचिवको कामप्रति सन्तुष्ट रहेका छन् । कोहलपुर नगरपालिका वडा नं. १२ घर भै हाल…
आशा परियार : देशमा कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको २४ औं वर्ष पुगेको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । सरकारले मुक्त घोषणा गरेको २४ औं वर्ष बितिसक्दा पनि अझै मुक्त कमैयाको पुर्नस्थापना तथा व्यवस्थापन पूर्ण रुपमा हुन सकेको छैन । कमैया प्रथाको अन्त्य भएको…