Headlines

Latest posts

All
fashion
lifestyle
sports
tech

Trending News

राज्यबाटै अन्यायमा मुक्त कमैया 01
02
सोनाहा जातिको पेशा संकटमा
03
बागेश्वरी मन्दिरमा जिब्रो छेड्नेहरूको भिड
04
विपन्न परिवारका २६ जना बालबालिकालाई नारायण डि.सिद्वारा विधालय पोशाक सहयोग

Popular

नेपालगञ्ज मेयर कप क्रिकेटस् नेपालगञ्ज च्याम्प्स ८५ रनले विजयी
क्यान्सर उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा चिकित्सकहरूबीच अन्तरक्रिया
लायन किङ्स मेयर कप क्रिकेटमा विजय
बाँकेमा खस्यो २ लाख २२ हजार ३ सय ६६ मत

नेपालगञ्ज मेयर कप क्रिकेटस् नेपालगञ्ज च्याम्प्स ८५ रनले विजयी

नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालन भइरहेको नेपालगञ्ज मेयर कप ९पुरुष० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा नेपालगञ्ज च्याम्प्स ले जयबागेश्वरी स्पोर्ट्स क्लब लाई ८५ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्ज च्याम्प्सले निर्धारित ओभरमा १४९ रन बनायो। टोलीका लागि समशुदिन अन्सारी ले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ८१ रन बनाए। त्यस्तै नास्ता अन्सार ले…

Read More

क्यान्सर उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा चिकित्सकहरूबीच अन्तरक्रिया

नेपालगञ्ज : भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ। ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार साँझ नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान,…

Read More

लायन किङ्स मेयर कप क्रिकेटमा विजय

नेपालगन्ज : नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा एनपीजे लायन किङ्स ले उत्कृष्ट प्रदर्शन गर्दै जुनियर क्याम्ब्रिज लाई १२ रनले पराजित गरेको छ । रुपहिले ब्याटिङ गरेको एनपीजे लायन किङ्स ले निर्धारित १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। टोलीका लागि आदिल शाह ले सर्वाधिक २८ रन…

Read More

बाँकेमा खस्यो २ लाख २२ हजार ३ सय ६६ मत

नेपालगन्ज : बाँकेमा ६३. ४६% प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। बाँके जिल्लामा सम्पन्न निर्वाचनमा कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको हो। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार महिला मतदाता १ लाख १५ हजार ४५९, पुरुष १ लाख ६ हजार ९०४ तथा अन्य ३ जना ले मतदान गरेका छन्।…

Read More

बाँके क्षेत्र नं. २ मा दिपेन्द्र विष्टद्धारा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

नेपालगन्ज  : नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र विष्टले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । ‘भ्रष्टाचार मुक्त समाज, सुशासन, विकास र समृद्धिका लागि हाम्रो अभियान’ भन्ने मूल नारासहित विष्टले एक औपचारिक कार्यक्रमका बीच आफ्ना विकासका योजना तथा संकल्पहरू सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको…

Read More

प्रतिनिधिसभा सदस्य बाँके–२ का प्रत्यक्ष स्वतन्त्र उम्मेदवार : सौभाग्य जङ शाह चुनावी मैदानमा

नेपालगन्ज :आगामी निर्वाचनको मिति नजिकिएसँगै बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक सरगर्मी चुलिएको छ । दशकौंदेखि स्थापित दलहरूले शक्ति सङ्घर्ष र नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै आम मतदातामा चरम वितृष्णा छाइरहेका बेला यसपटक परम्परागत राजनीतिको विकल्पमा एक सशक्त ‘स्वतन्त्र लहर’ देखिएको छ । दलहरूले केवल आफ्ना कार्यकर्ता र सिमित गुटको स्वार्थ रक्षा गर्ने…

Read More

देश र जनताको आमुल परिवर्तनको लागि मेरो उम्मेदवारी : महेन्द्र प्रकाश चन्द

नेपालगन्ज : राजनीति प्राय, राजधानीका गल्ली, सत्ता समीकरण र चुनावी अंकगणितको कथा बनाइन्छ । तर बाँके क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार महेन्द्र प्रकाश चन्दको राजनीतिक यात्रा ती सबैभन्दा टाढाबाट सुरु भएको हो भारतको परदेशी भूमिमा, एक नेपाली मजदुरको पहिचानसँग । चन्द अखिल भारत नेपाल एकता समाजमा सक्रिय रहँदै भारतमा रहेका नेपाली श्रमिकका सामाजिक मुद्दामा…

Read More

बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टको घरदैलो अभियान, जेष्ठ नागरिक र युवाका मुद्दामा जोड

नेपालगन्ज : प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा उम्मेदवारहरूले घरदैलो, सभा र भेटघाटलाई केन्द्रमा राखेका छन् । यसैक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका दिपेन्द्र बिष्टले जेष्ठ नागरिक र युवासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेका छन् । पछिल्ला केही सातादेखि बिष्ट गाउँ–बस्तीका टोल, चौतारी र…

Read More

भाषणभन्दा काममा विश्वास गर्ने सुमन मल्ल बाँके क्षेत्र नं.३ का उम्मेदवार

नेपालगन्ज  : नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सुमन मल्ल पछिल्लो समय चर्चाको केन्द्रमा छन् । उनको उम्मेदवारीसंगै क्षेत्र नं. ३ मा चुनावी माहोल तातेको छ भने विशेषगरी युवा पुस्तामा नयँ आशा र उत्साह देखिएको छ । उमेरले युवा भए पनि कामले परिपक्व मल्ललाई बुढापाका, युवादेखि मध्यम वर्गसम्मले भरोसाको…

Read More

बाँकेमा ६ दिनमा ७३ प्रतिशत किशोरीलाई एचपीभी खोप

नेपालगन्ज, माघ २७ – बाँके जिल्लामा मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान अन्तर्गत ६ दिनमा लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार माघ २२ गते देखि सञ्चालन भएको अभियानमा हालसम्म १७ हजार ९ सय ९१ ज्ना किशोरीले खोप प्राप्त गरेका छन् । बाँकेका चार स्थानीय तहमा सञ्चालन भइरहेको खोप…

Read More